चौतारी बचत तथा श्रृण सहकारी संस्था लि.का वरिष्ठ उपाध्यक्ष सर्मिला खनाल ज्यू को संयोजकत्वमा रक्तदान जीवन दान भन्ने मुलनारा अाधारमा ७० जना मनका धनी हरूले रक्तदान दिनुहुने सम्पूर्ण महानभावहरूलाई धन्यवाद ब्यक्त गर्दछौं । यस कार्य सभापति कृण्ण पुरी साथै यश कार्यक्रमका प्रमुख अतिथि भरतपुरमहानगरपालिका वडा नं ३ का अध्यक्ष चन्द्र मित्र पण्डित ज्यू ,अतिथि चौतारी (नमूना )टोल सुधार समितिका अध्यक्ष गोपाल श्रेष्ठ ज्यू, अतिथि संस्थापक अध्यक्ष खेमराज पाण्डे ,नि.बिण्णु बा.लोहनी ,अतिथि वडा प्रहरी निरिक्षक राम प्रसाद गौतम ,व्यवस्थापक ईश्वरी घिमिरे कार्यक्रम संचालक सचिव रामशरण सिलवाल लगाएत यश कार्यक्रममा विभिन्न तहबाट सहयोग गर्नुहुने सम्पूर्ण कर्मचारी हरू धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरि समापन गरियो ।
Homeरक्त दान जीवन दान भन्ने मुल नाराका साथ चौतारी बचत तथा श्रृण सहकारी संस्था लिमिटेड को अाठौ बार्षिकत्सवको अवसरमा नारायणगढको शहिदचोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरियो ….







