सुमधुर स्वरको धनी सौगात हालै गित गाएर भिडियो बनाइ युट्युबमा अपलोड गरेका छ्न ।
उहाँ संग यस् बारे कुराकानी गर्दा ,मलाई गायन क्षेत्रमा लागेर नयाँ नयाँ गितहरु गाउने इच्छा रहेको बताउनु भयो ।आफू पनि गायन क्षेत्रमा केही नयाँ गर्ने भन्नू भयो।
उनको सुरुको प्रयास नेपाली चर्चित गित " सुन साइली आइली परदेशबाट म आउला " भन्ने गितमा सुमधुर आवाज दिएको छ ।
तलको लिङ्कमा क्लिक गरि भिडियो र अडियो सुन्नुहोस:=

