अ्मडुवा साङ्गितिक साझ कर्यक्रममा ३ दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुति

Thursday, 15 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

अ्मडुवा साङ्गितिक साझ कर्यक्रममा ३ दर्जन भन्दा बढी  कलाकारहरुको प्रस्तुति...समावेसी समाज रास्ट्रको विकास :- मेयर रघु नन्दन चौधरीको भनाइ ।

कुलदिप चौधरी ,,
सुनसरी:=छठ पर्वको पावन अवसरमा छठ पुजा समारोह समिति वर्जु- ४ ले अ्डुवा सङ्गितिक साझ कार्यक्रम सम्पन्न गरेको छ । हिन्दुहरुको महान पर्व छठपुजाकाे पावन अवसरमा समितिले विभिन्न समुदायका ३ दर्जन भन्दा वढि कलाकारहरुको प्रस्तुति राखदै हर्ष उल्लासको साथ सङ्गितमय साझ कार्यक्रम समापन गरेको हो।

अजय मन्डलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा चर्चित कलाकारहरु गायक,संगीतकार तथा रचनाकार :- रमा मन्डल, नितिन गजुरेल , प्रवल दिप विश्वास,वल बा. राज वन्शी , कृष्ण चौधरी ( दोशि ), प्रकाश माझी, जीवन चौधरी, निकिता मन्डल,जय प्रकाश चौधरी ,जय भोले यादब,नवीन ऋषि देव यसैगरी मोडेल निर्माता तथा नायक लिजा कौशल, मेनुका माझी, करन चौधरी ,कल्पना चौधरी ,पिंकि मेहता, छल्कि फिल्मको निर्माता प्रमानन्द चौधरी  र तोहर हमर सपनाके नायक जय चौधरीको उपस्थिती र प्रस्तुति रहेको थियो।

मिस थारुनि ग्रुप्ले डान्स देखाएका थिए भने बरिस्ठ हास्य  कलाकार तथा नाटककार कुलदिप चौधरीले समाजका घटनालाई क्यारिकेचर गरेर बरेली वाली नाटक प्रस्तुति गरेका थिए ।
यसरी सुनसरी जिल्लामै विभिन्न समुदायका समावेशी साङ्गितिक साझको बेजोड प्रस्तुति अमडुवा वर्जु ४ ले उधार्निय कार्य गरेको भन्दै    मेयर रघुनन्दन चौधरीले समावेशी समाज रास्ट्रको बिकास आफनो भनाइ राखदै कलाकारहरुलाइ सम्मान गरेका थिए ।

बेलुका ७ बजे बाट शुरु भएको कार्यक्रम मध्याह्न १ बजे राती समापन भएको थियो। कार्यक्रमको मेडिया पार्टनर वि. आर. सि स्टुडियो र मिडिया कोनसेपट रहेको थियो भने कार्यक्रम संयोजक कृष्ण दोशि रहेका थिए । कार्यक्रम उद्द्घोषिका सुर्य कला माझी र मिना विश्वास थिन।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu