हमार सनेश सहकर्मी ,,
रुपन्देही := बिगत लामो समय देखि थारु गित सङ्गितका धरोहर का रुपमा चिनिएका गायक श्री निवास चौधरि पछिल्लो समय गित सङ्गितमा निकै ब्यस्त रहेका छन।,
एक महिना अगाडि अन्नु चौधरी र श्री निवास चौधरी को आवाजमा स्वर बद्ध गित नजर नजर से नजरिया मिला के गितले निकै चर्चा पाए पछि अहिपछि ५ वटा गित एक साथ बजारमा ल्याउने तयारी गरेका छन।
आफ्नै शब्द,सङ्गीत,अनि अन्नु र श्री को आवाज रहेको रुपन्देही भाषा को अर्को नयाँ गित कैसन जादु टोना बोलको गित बाट निकै आशावादि छ्न,त्यसै गरि,युवा पुस्ता लाई लछित गर्दै (मस्कल जवानी) बोलको गित सुबेश कठरिया को शब्द ,गणेश चौधरी को सङ्गीत/ एरेन्ज,मा नव गायिका शुष्मा चौधरिले साथ दिएकी छिन भने,अहिले थारु समुदायमा पनि भोजपुरी गितको क्रेज निकै बढेका ले युवा हरु लाई नै लछित गर्दै (चुम्मा लेहब दुनु गालमे) बोलको गित नरेश केवटको शब्द अनि श्री निवास को सङ्गीत अनि आवाज दिएका छन।
त्यसै गरि बिनोद बिकास चौधरिको शब्द/ सङ्गितमा पनि नयाँ सफ्ट रोमान्टिक गित श्री निवास र सुष्मा चौधरीको आवाजमा सुन्न सकिन्छ, र सबै गितको छायांकन यहि साता Cs फिल्म्स को पोस्ट production मा गर्न लागिएको छ भने ,सङ्ग सङ्गै २ बर्ष अगाडि थारु जनकबी बमबहादुर थारु को शब्द ,बिकास चौधरी को सङ्गितमा श्री निवास र अन्नु चौधरी कै आवाजमा रहेको निकै चर्चित गित (आइल रे आइल माघी) बोल को गित tharuwan.com बाट अडियो रिलिज गरिएको थियो। ,
उक्त गित लाई करिब ७५ हजार स्रोता ले सुनिसक्नु भएको छ, जुन गितमा कपिलबस्तु का चर्चित मोडल रहिश शाह र श्री निवास स्वयं आफै अभिनय गर्दैछन भने NTV kohalpur मा फुलरिया कार्यक्रमकी प्रस्तोता अन्जु चौधरी र चितवन कि सेजल चौधरी ले उक्त गितमा अभिनय गर्दैछ्न ।र उक्त गितहरु छायांकन प्रदेश न. ५ का विभिन्न रमयणिय ठाउँ हरु कपिल्बस्तु,रुपन्देही,अर्घाखाँची ,पाल्पा,लुम्बिनी लगायत का ठाउमा छायांकन गर्ने जनाएका छन।




