थारु विद्यार्थी सभाले आफ्नो तेस्रो स्थापना दिवस मनाउदै

Tuesday, 1 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
काठमाडौ:= थारु कल्याणकारणि सभाको भात्री सङगठन थारु विद्यार्थी सभाले आज पुस १७ गते मंगलबार आफ्नो तेस्रो स्थापना दिवस मनाउने तयारी गरेको छ ।

थाकसको केन्द्रिय कार्यलयमा आयोजना हुन लागेको उक्त कार्यक्रममा टिकापुर घटनाको पिडित थारु र थाकसको भुमिका बिषयगत अन्तरक्रिया कार्यक्रम तथा गत बर्षमा राजधानीमा थारु विद्यार्थी सभाको तर्फबाट रक्तदान गरेका विद्यार्थीहरुलाइ सम्मान गर्दै थारु विद्यार्थी सभाले स्थापना दिवस मनाउन लागेको हो ।

कार्यक्रममा थाकसको केन्द्रिय महामन्त्री प्रेमिलाल चौधरी ,उपमहामन्त्री मीन राज चौधरी , समाजसेवी रामलाल चौधरी लागयतलाइ निमत्याईएको सभाको सचीवालय सदस्य सुरेश चौधरीले जानकारी दिनु भएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu