समाजसेवी जितेन बान्तावा राईको "आमा" युट्युबमा सार्वजनिक (भिडियो सहित लिङ्क खोली हेर्नुस्)

Monday, 21 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
    
माथीको लिङ्कमा क्लिक गरि पूरा भिडियो हेर्नूहोस् :- 
हमार सनेश सहकर्मी ,,
काठमाडौँ:= नेपाली गीत संगीतको बजारमा माया प्रेमका गीत दिनहुँ सार्वजनिक भईरहेका बेला समाजसेवी जितेन बान्तवाले आफ्नी आमालाई डेडीकेट गर्दै ">आमा<" बोलको गीत सार्वजनिक गरेका छन्।

एक आमा नभएको घर, र आमा नहुँदा कत्तिको पिडा हुन्छ त्यहि बास्तबिक्तालाई यो "आमा" गीतको भिडियो मार्फत जस्ताको तस्तै भिडियोमा उतारेको समाजसेवी गायक जितेन बान्तवा बताउँ छन ।

उक्त गीतमा प्रतिमा गुरुङको शब्द रहेको छ भने गीलाई गायक जितेन बान्तवाले नै संगीत भएरेका छन्। गीतमा संगीत संयोजन पावल चाम्लिङ राईले गरेका हुन्।

गेटको म्युजिक भिडियोमा जितेन बान्तवाले निर्देशन गरेका हुन् भने ,छायांकन शोभाखर पोख्रेलले गएका हुन् भने,सम्पादन मोहन सुनुवार नबिनले गरेका हुन्। म्युजिक भिडियोमा उमेश राई ,हेमा राई ,जस्मिन ओझा,सुचना राई’को अभिनय रहेको छ भने गीतको भिडियोलाई म मेलोडी नेपाल पोष्ट प्रोडक्सन गरेको हो । भिडियोलाई जितेन बान्तवा”को युट्ययुब च्यानल भित्र हेर्न 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu