लक्ष्मण थारु सेन्ट्रल जेलबाट रिहा भैइ घर फर्के ।

Thursday, 7 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कैलाली := कैलाली जिल्ला अदालतको फैसलापछि थरुहट नेता लक्ष्मण थारु बुधबार रिहा भएका छन्। उनी सेन्ट्रल जेल बागदरबाट रिहा भएका हुन्। उनलाई पत्‍नी पार्वती चौधरीले स्वागत गरेका थिए।
टीकापुर घटनामा तीन वर्षअघि भैरहवाबाट पक्राउ परेका लक्ष्मण केही साताअघि उपचारको लागि कैलाली कारागारबाट सेन्ट्रल जेल आएका थिए।
अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको छ भने तीन जनालाई सफाया दिएको छ। बाँकी १२ जनालाई ३ वर्ष सजाय तोकेको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu