रिमो याज रैन घर्ती मगर र लक्ष्मी परियारको स्वरमा सजिएको "चल्दा चल्दै" बोलको लोकगीत बजारमा

Monday, 22 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
यामराज बिष्ट,,



दैलेख:= पछिल्लो समयमा नेपालीगीत संगित मन नपराउने हाम्रो समाजमा कमै मात्रामा होलान्।गीत संगित भनेको बालक देखि बुद्ध ,बुद्धा सम्म सबैको ओठ,ओठमा झुन्डिएको हुन्छ ,सायद त्यसैले होला लोकगीत सबैको मन मुटुमा बस्न सफल हुन्छ ।





यस्तै सानैदेखि गीत संगीतलाई धेरै माया गर्ने युवा गायक तथा सर्जक रिमो याज रैन घर्ति मगर पनि प्रबाशबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका छन् ।सानै देखि गित सँगित भने पछि असाध्यै मन पराउने उनी प्रबाशमा आयर आफ्नो सपना पूरा भयो गायक घर्ति बताउँछन् ।प्रदेशीको यादबाट आफ्नो सागितिक यात्रा सुरु गरेका गायक तथा सर्जक रिमो याज रैन घर्ति मगर ले २दर्जन भन्दा बढि गीतमा लय शब्द स्वर दिइसकेका छन् ।



यस्तै दिन प्रति दिन बजारमा गीत आउने क्रममा गायक रिमो याज रैन घर्ति मगर र लक्ष्मी परीयारको स्वरमाभर्खरै मात्र बजारमा चल्दा चल्दै”नामक बोल्लको लोकगीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

टरसिङ पुन मगर र खिम पुन मगर को प्रस्तुती तथा शब्द सिर्जना टरसिङ पुन मगर रहेको गीतमा लय सिर्जना अमित बाबु रोकायको रहेको छ।उक्त गितको म्युजिक भिडियोमा हामीले अभिनय तर्फ देख्न सकिन्छ , देब बोहोरा र रोशनी भण्डारी लाई भने बिषेश सयोगी युगेश लिम्बू सुब्बाले गरेका छन्।
निशान एस के को निर्देशकमा तयार पारिएको, म्युजिक भिडियो छायांकन शुसिल डागीले गरेका छन् , भने भिडियो सम्पादन प्रकाश एस केले गरेका छन् । दृष्य निर्माण लगायत अडियो तथा भिडियोलाई भेनश फिल्मस्  प्रालीले तयार गरेको हो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu