कपिलवस्तुको वाणगंगामा कार दुर्घट्ना हुँदा १ जनाको मुत्यू ।।

Monday, 9 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= कपिलवस्तुको वाणगंगामा कार दुर्घट्ना हुँदा १ जनाको मुत्यू भएकोे छ । वाणगंगा नगरपालिका वडा नं. ८ बोर्डगाउँ चोक नजिकै पश्चिम तर्फ बाट आईरहेको बा ८ च ६३९० नम्बरको कार दुर्घट्ना हुँदा ४ जना घाईते भएका छन् । 
मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–९, हरनामपुरका २८ बर्षिय सुरेश पाण्डे रहेका छन् । कार तिब्र गतिमा रहेकोले विद्युत पोलमा ठक्कर खाई दुर्घट्ना भएको प्रहरीको आशंका छ । पाण्डेले सो कार आफै चलाएको बुझिएको छ । साथै कार भने क्षत विक्षत अवस्थामा छ ।

अन्य घाईतेहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu