मुक्तक
घरहरु नि उस्तै बन्न थाले बासले के हुन्छ
जागिरको कमाईले पुगेन तासले के हुन्छ
मासुमाछा दुधले लागेन यो थारुको जिउ
जाबो त्यो चनामकै र भट मासले के हुन्छ
थारु भाषामा
घरसभफुन ओस्ने बनेलगलई बाससे कथि हतई
जागिरक कमाईसे हैनेपुगलई ताससे कथि हतई
मासु माछर दुधसे हैने लगलई यी थरुवाक जिउ
जाबो उ चानामकाइ हसे भट माससे कथि हतई
कल्लु महतो