गजल
स्वागत छ नवबर्ष २०७४ नयाँ साल,।
स्वदेश कै सम्झना किन आउँछ हाल,।
साथीभाइ मित्र बन्धुलाई गर्छु शुभकामना,।
सानोलाई माया ठुलोलाई आदर मेरो भावना,।
सम्झिन्छु आज अन्तिम दिन २०७३ लाई बिदाइ,।
दाजुभाइ दिदिबहिनी मित्र आफन्त प्रीयसी लाई,।
अनर्थ भयो गल्ती भयो २०७३ सालका सम्बन्ध,।
दु:खद पीडा बिर्सेर बनाउ अब नया सम्बन्ध,।
२०७४ सालको हार्दिक मंगलमय शुभकामना,।
सानोसानो गल्तीलाई सच्याउदै गर्दै जौं सामना,।
बधाई बाहेक केहीदिन सकिन म तिमिलाइ तृष्णा,।
माया नै माया छ यहि छ मेरो २०७४ को शुभकामना,
थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ /
