दोश्रो पिपरा गोल्ड कप २०७४ को पाचौं दिनको खेलमा आज A.P.F रुद्रबाहिनी क्लब पिल्वहवा (बारा)विजयी

Monday, 29 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

रन्जन चौधरी,,
कोल्हवी:=बारा जिल्लाको करैयामाइ गाउँपलिका वडा न. ७ श्रीजनसिल युवा क्लब पिपरा बाराको आयोजनामा जारी दोश्रो पिपरा गोल्ड कप २०७४ को पाचौं दिन आज A.P.F रुद्रबाहिनी क्लब पिल्वहवा (बारा) र नेपाल खेलकुद क्लब चन्द्रपुर (रौतहट) बीच भएको खेलमा २-१ ले A.P.F रुद्रबाहिनी क्लब  पिल्वहवा (बारा) विजयी भएका छ्न।

जर्सी न. १३ का कुमार दोङ ले ९ मिनेटमा पहिलो गोल गरेका थिए भने जर्सी न. ११ का रबि थिङले २१ मिनेटमा दोश्रो गोल गरि आफ्नो तिमलाइ विजय घोषित गराएका थथिए। साथै जर्सी न.११ का रबि थिङलाइ आयोजक तिमका सदश्य बलिराम दासले मेदल, सिल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

श्रीजनसिल युवा क्लब पिपरा बाराको आयोजनामा आयोजकले नै महिलालाई निशुल्क हेर्न दिने ब्यवस्था गरेको तथा भोलीको खेलमा चन्दननाथ गण र गत बर्षको खेलमा उप -बिजेत बन्न सफल भएका टिम बारा ११ बिच हुनेछ्न साथै यो खेल माघ बिस गते सम्म जारी रहने मिडिया संयोजक जियालाल चौधरीले जानकारी दिनु भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu