अबैध मालसमान कोल्हवी प्रहरीले गरे पक्राउ

Tuesday, 17 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
अनिल प्रित,,
ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिगएको प्रहरीले हिजो दिउसो २ बजे तिरको समयमा अबैध मालसमान कोल्हवी प्रहरीले पक्राउ गरेको हो ।
  
कोल्हवी बजार तिर  ल्याउदै गरेको अवैध मालसमानहरु प्रहरीलाई देखेपछि छाडेर तस्करहरु भागेका थिए । कोल्हवी न.पा.९ मा  पर्ने श्रीपुर बाट उक्त समानहरु पक्राउ गरेको थियो ।
ईलाका प्रहरी कार्यालय कोल्हवीका नायब निरिक्षक रामप्रसाद साहले सोमबार पत्रकार सम्मेलन गरि बरामद गरेका समानहरु सार्वजनिक गरे ।
पक्राउ गरेका समानहरु यस प्रकार छन ः–
१. ना.४५ प ८२०४ को प्लाटिना मोटरसाईकल
२. २ बोरा चिनी १०० कि.लो
३. १०० धबतत को चिम  १ कार्टुन
४. स्टिलको बालटिन १८ थान
५. पितलको टोकना २ थान
६. प्रेसर कुकर २ थान
७.स्टिलको गोलो लोटा ५० थान
८. स्टिलको लामो लोटा ३० थान
९. मुला तास्ने १० थान
१०. फ्रुटी ३ कार्टुन
जसको बजार मुल्य करिब १,४८,५०० बराबरको मालसमान प्रहरी नायब निरिक्षक साहले सार्बजनिक गर्दै जानकारी दिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu