सनिषा कार्किले एकासी बैशाख महिना पारेर लगनको मिति तोकिन(हेर्नुस् भिडियो सहित)

Friday, 20 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
रोजगारको सिलसिलामा हाल साउदी अरबमा रहेता पनि सर्जक कृष्ण राई बिन्दास ले आफ्नो शब्द मार्फत लगनको मिति तय गरेका छन् । उनले एक गीत मार्फत’ तोकी हालौं लगनको मिति, मुस्किल हुन्छ पछिको स्थिति, ढिला गरे अर्कैले लैजान्छ, म त हिडे जोतिशका लगन जुराउन भनेका हुन्। विकास परियार र सनिषा कार्कीको सुमधुर स्वर लहरिले सजिएको यस गीतलाई लय भने गायक विकास परियार स्वयम् ले तयार पारेका हुन् । रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा दिपक खड्का, कमला थापा,प्रेम खड्का र पारस तिमल्सिना को अभिनय हेर्न सकिन्छ । सनिषा कार्कीको “लगनको मिति” नामकरण को साथमा बजारमा आएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन खमेश श्रेष्ठ, छायांकन सागर गौतम र सम्पादन नबिन घर्ति मगरको रहेको छ । भिडियो हेर्न तल क्लिक गर्नु होला:-
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu