गायक तथा सर्जक बिरेन्द्र खड्काको “सेल्फी” बोलको नया गित सार्बजनिक भयको छ।नेपालका चर्चित पर्यटकिय ठाउँ तथा विश्व सम्पदामा सुचिकृत ठाउँ हरु समाबेस गरेर तयार पारियको गितमा गायक बिरेन्द्र खड्का र तृप्ती खड्काको स्वर रहेको छ।भने गितको लय/शब्द बिरेन्द्र खड्काको नै रहेको छ।
चर्चित तथा कुसल निर्देशक बिक्रम चौहानको निर्सेशनमा तयार पारियको भिडियोमा मोड्ल आरुशी मगर र सुरेन श्रेष्ठले गरेकाछन।प्रकाश खड्काको छायांकन र राजेश कुमारको सम्पानमा तयार पारियको भिडियो बि.जी इन्टरटेइनमेन्ट ले बजार ब्यबस्थापन गरेको छ।
हेर्नुहोस भिडियो:=