बैसाख १ गते बर्षको एकदिन मात्र फुल्ने अनौठो फूल(salhesh-flower)सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजा फूलबारीमा यस्तै फूल देख्न पाइन्छ ।
सलहेस फूलबारीको नाामले प्रसिद्ध रहेको सो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ पख मौलाएर जान्छ ।
सो रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर ९मन्दिर० सँगै टाँसिएको सो रुखमा वर्षको एकदिन एकाबिहानै फूल फुल्नु र साँझपख मौलाएर जानु आजसम्म रहस्यनै बनेको छ ।