सबै जना मित्रहरुलाई नमस्कार यो दीपा को !
रिदय देखी आदर अनि संस्कार यो दीपा को !
दिन त के नै सक्छु र आखिर भगवान होइन
मिठो सम्झना र सुभ दिन उपहार यो दीपा को !
सबै जना मित्रहरुलाई नमस्कार यो दीपा को !
रिदय देखी आदर अनि संस्कार यो दीपा को !
दिन त के नै सक्छु र आखिर भगवान होइन
मिठो सम्झना र सुभ दिन उपहार यो दीपा को !