गायिका सारा पौडेलको "बाच्चुन जेल सँगै बसौ मरे सँगै मरौ "बोलको म्युजिक भिडियो सार्वजनिक

Tuesday, 3 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं नेपाली सांगीतिक बजारमा चम्किदै गरेकी गायिका सारा पौडेलको सुमधुर आवाजमा सजिएको "बाच्चुन जेल सँगै बसौ मरे सँगै मरौ "बोलको निकै मिठास बोकेको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचनमा रहेको उक्त गीतमा संगीतकार मनिपल राई अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ भने गीतमा अहिलेका उडाउँदी तारा सुमधुर स्वरकी धनी गायिका सारा पौडेलको स्वर रहेको छ ।
प्रनिता रुम्बा तामाङको निर्देशन रहेको म्युजिक भिडियो मा, प्रनिता रुम्बा तामाङ आफै र कविन योञ्जन को अभिनय रहेको छ ।

भिडियोलाई गोविन्द क्षेत्रीले छायांकन गरेका हुन भने
प्रवासी भुमि मै रहेर पनि गीत संगीतलाई निकै माया गर्ने र प्रवासी भुमि बाटै अभिनय देखिन् निर्देशक गर्दै आएकी प्रनिता भन्छिन् , म्युजिक भिडियो धेरै मेहेनत गरेका छौं भन्छिन् । भिडियोलाई ललित सिंह साउत ले सम्पादन गरेका हुन् भने गीतको म्युजिक भिडियो लाई बुढा सुब्बा म्युजिक प्रा. लिको अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ ।
हेर्नुहोस् भिडियो:-
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu