💞💞{{{ मुक्तक }}}💞💞
अघि बढोस पाईला तिम्रो सधै उच्च रहोस भावना
शिर त हाम्रो सगरमाथा यो दुई मुटुको नै चाहना
म दुखी गरिब साथीले उपहार दिन नसके पनि
हजुरलाई जन्म दिनको लाखौ लाख शुभ कामना
बर्दियाली कान्छा चौधरी
बढैयाताल गाउँपालिका ४ खैरेनी
( बर्दिया )